तपाईँ सुन्दै हुनुहुन्छः

देशभर थप १ सय ८९ जनामा कोरोना संक्रमण

काठमाडौँ । आज देशभर १ सय ८९ जना कोरोना संक्रमित थपिएका छन् ।

७ हजार ९ सय ९७ नमूनाको परिक्षण गर्दा १ सय ८९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज २ सय ५० संक्रमित निको भएका छन् भने संक्रमित २ जनाको मृत्यु भएको छ । 

हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ७२ पुगेको छ । 

आज देशभर १ लाख ११ हजार ९ सय ३८ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button