नेपाल राष्ट्र बैङ्कको प्रवक्तामा डा भट्ट
काठमाडौँ ।नेपाल राष्ट्र बैङ्कको प्रवक्तामा डा गुणकर भट्ट नियुक्त हुनुभएको छ । उहाँ बैङ्कको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुनुहुन्छ ।
यसअघि बैङ्कको प्रवक्ताका जिम्मेवारीमा देवकुमार ढकाल रहनुभएको थियो । अर्थशास्त्रमा विद्यावारिधि उपाधि हाँसिल गर्नुभएका भट्टले यसअघि पनि प्रवक्ताको जिम्मेवारी लिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्