तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारीबाट कर्णाली प्रतिष्ठानको शैक्षिक भवनको शिलान्यास

जुम्ला । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको शैक्षिक भवनको शिलान्यास गर्नु भएको छ । एमबिबिएस कार्यक्रम शुभारम्भका लागि जुम्ला पुग्नु भएकी राष्ट्रपति भण्डारीले प्रतिष्ठानको शैक्षिक भवन शिलान्यास गर्नु भएको हो । 

७६ करोड लागतमा निर्माण निर्माण भइरहेको शैक्षिक भवनले आवास तथा शिक्षा कार्यक्रम सञ्चालनमा राहत हुने प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button