भारतमा एकैदिन १७ जनामा देखियाे ओमिक्राेन
काठमाण्डौ । भारतमा एकै दिन १७ जनामा काेभिडकाे नयाँ भेरियन्ट अाेमिक्राेन भाइरस देखिएकाे छ ।
पछिल्लाे २४ घन्टामा राजस्थानमा नाै र महाराष्ट्रमा अाठ जनामा ओमिक्राेन देखिएकाे हाे । याेसँगै भारतमा ओमिक्राेनबाट संक्रमित हुनेकाे संख्या २१ जना पुगेकाे छ । भारतमा दक्षिण काेरियाबाट अाएका र उनहरुकाे सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्राेन देखिएकाे छ । यसअघि कर्नाटकमा दुई जनामा र गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्राेन देखिएकाे थियाे ।
अहिलेसम्म अमेरिका अस्ट्रेलिया बेलायत नेदरल्यान्डसहित २५ देशमा ओमिक्राेन देखिएकाे छ ।
प्रतिक्रिया राख्नुहोस्