कांग्रेस महाधिवेशन : प्रदेश नेतृत्वका लागि आज मतदान हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ ।
शुक्रबार प्रदेश कार्यसमितिका लागि पदाधिकारी र सदस्यहरुको मनोनयन सम्पन्न भएको थियो । प्रदेश कार्यसमिति कोचुनावका लागि प्रदेश २ बाहेकका ६ प्रदेशमा हिजो उम्मेदवारहरूले मनोनयन दर्ता गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्