तपाईँ सुन्दै हुनुहुन्छः

एमाले १०औँ राष्ट्रिय महाधिवेशन : अझै सुरु हुन सकेन बन्दसत्र

चितवन । सौराहको होटेल सेभेन स्टारमा बिहानैदेखि सुरु गर्ने भनिएको नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र अझै सुरु भएको छैन ।

आन्तरिक छलफलमा भएकोले समयमै बन्दसत्र सुरु हुन नसकेको एमाले नेताहरूले बताएका छन् । शुक्रवार बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले गरेको ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णयले पूर्णता नपाएका कारण बैठक बस्न ढिला भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button