‘सर्वोच्च अदालतको समस्या सकारात्मक ढङ्गले समाधान हुनुपर्छ’
धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सर्वोच्च अदालतको समस्या सकारात्मक ढङ्गले छिटोभन्दा छिटो समाधान हुनुपर्ने बताउनुभएको छ ।

धनगढी विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले अदालतको समस्या अदालत आफैँले समाधान गर्नु उपयुक्त हुने बताउनुभयो ।
उहाँले राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धन मिलेर जाने सहमति भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्