चितुवाको छालासहित ४ जना पक्राउ
सुर्खेत । सुर्खेतको बराह ताल गाउँपालिका–५ बड्डिचौरबाट ३ थान चितुवाको छालासहित अछाम पंचदेवल नगरपालिका–८ बस्ने ३५ वर्षीय कमल शाहीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बड्डिचौरस्थित प्रेम होटेलबाट उनीहरूलाई चितुवाको छालासहित पक्राउ गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्