तपाईँ सुन्दै हुनुहुन्छः

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका ८ मा आज ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ट्र्याक्टरका सहचालक पाख्रीवास ७ थाक्लेका टेकबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पाख्रीवासदेखि मुगातर्फ जाँदै गरेको ट्याक्टर पाख्रीवास ८ जलदेवी मन्दिर नजिकै अनियन्त्रित भई दुर्घटना भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button