तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्र मन्त्री खड्कासँग सार्क महासचिवको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्र मन्त्री डा.नारायण खड्कासँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव एसाला रुवान वीराकुनले शिष्टाचार भेट गर्नुभएको छ । 

त्यस अवसरमा उहाँहरूबीच सार्कको वर्तमान स्थिति र रोकिएको क्षेत्रीय प्रक्रियालाई पुनः सञ्चालन गर्नेलगायत क्षेत्रीय सहयोगका विविध आयाम र आवश्यकताबारे विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button