तपाईँ सुन्दै हुनुहुन्छः

हिमाल एफ. एम.का प्रबन्ध निर्देशकद्वारा विश्व कीर्तिमान कायम

सोलुखुम्बु । सोलुखुम्बुस्थित हिमाल एफ. एम.का प्रबन्ध निर्देशक भानुभक्त निरौलाले संसारमै सबैभन्दा बढी रेडियो अन्तर्वार्ता गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ ।

निरौलाले पर्यटन विज्ञ आङ फिन्जो शेर्पासँग ‘पर्यटन प्रवर्द्धन र जलवायु परिवर्तनको असर’ विषयमा २५ घण्टा २७ मिनेट लामो अन्तर्वार्ता लिएर गिनिज वुक अफ वर्ल्ड रेकर्डमा कीर्तिमान राख्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button