तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा बस दुर्घटना, चार जनाको मृत्यु, धेरै हताहत भएको आशङ्का


सल्यान । सल्यान दुलधाराबाट दाङ तुलसीपुर जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ । 

दुर्घटनामा अहिलेसम्म ४ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको रेडियो नेपालका सल्यान सम्वाददाता दिपक शर्मा घटनास्थलबाट जानकारी दिनुभयो । 

उहाँका अनुसार सल्यान दुलधाराबाट दाङ तुलसीपुर जाँदै गरेको  रा१ख २५५२ नम्बरको यात्रुवाहक बस कपुरकोट गाउँपालिका-५ खारखोलामा नजिक दुर्घटना भएको हो । 

दुर्घटनामा धेरै मानिस हताहत भएको हुनसक्ने प्रहरीले जनाएको छ   ।  दुर्घटनाबारे थप विवरण आउन बाँकी ……..

प्रतिक्रिया राख्नुहोस्

Back to top button