तपाईँ सुन्दै हुनुहुन्छः

बालगोपालेश्वर मन्दिरमा सर्वसाधारणले लगाए भाइटिका

काठमाडौँ । रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा शनिबार सर्वसाधारणले भाइटिका लगाएका छन् । वर्षमा एक दिन भाई टीकामा मात्र खुल्ने यो मन्दिरमा दिदी बहिनी नभएकाले यहाँ बस्ने दिदी बहिनीको हातबाट टीका लगाउने गर्दछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button