कोप–२६ मा चीन र अमेरिका बीच जलवायु परिवर्तन मुद्दामा वार्ता जारी

ग्लास्गो, बेलायत । चीन र संयुक्त राज्य अमेरिकाले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको चलिरहेको २६ औँ पक्ष सम्मेलन (कोप–२६) को बैठकमा जलवायु परिवर्तनसँग जुध्न वार्ता जारी राखेका छन्।
उक्त वार्ता चीनको प्रतिनिधित्व जलवायु परिवर्तनका लागि चीनका विशेष दूत झी झेनहुआ र कोप-२६ मा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख तथा पारिस्थितिक तथा वातावरण मन्त्रालयका उपमन्त्री झाओ यिङमिन र संयुक्त राज्य अमेरिकाका जलवायुसम्बन्धी राष्ट्रपतिका विशेष दूत जोन केरीले गर्नुभएको छ। रासस–सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्