बेलायत । प्रधानमन्त्री शेर बहादुर देउवाले बेलायत स्थित रोयल बोटानिक गार्डेनमा वृक्षारोपण गर्नुभएको छ । त्यस अवसरमा प्रधानमन्त्री देउवाले भोजपत्रको बिरुवा रोप्नुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्