एमाले भन्दा समाजवादी ठुलो हुन्छ: मन्त्री खतिवडा
भक्तपुर । नेकपा (एकीकृत समाजवादी) पार्टीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्य मन्त्री बिरोध खतिवडाले आगामी निर्वाचनमा एकीकृत समाजवादी पार्टी ठूलो हुने दाबी गर्नुभएको छ ।
पार्टी निकट युवा सङ्घ नेपाल भक्तपुर जिल्ला कमिटीले आज ठिमीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री खतिवडाले नेकपा (एकीकृत समाजवादी)ले आगामी निर्वाचनमा एमालेभन्दा बढी सिट ल्याउने दाबी गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्