तपाईँ सुन्दै हुनुहुन्छः

भारतसहित तीन देशका लागि राजदूत सिफारिस (भिडियो)

काठमाडौँ ।  सरकारले भारत, बेलायत र अमेरिकाका लागि नेपाली राजदूत सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शङ्कर शर्मालाई सिफारिस गर्ने निर्णय गरेको हो ।

त्यस्तै, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रा. श्रीधर खत्रीलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक

प्रतिक्रिया राख्नुहोस्

Back to top button