रतुवा माईबाट ९४ तोला चाँदीसहित एक जना पक्राउ
सुनसरी । मोरङ रतुवा माई नगरपालिका–३ स्थित छालगाछीबाट प्रहरीले ९४ तोला चाँदीसहित १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ३० वर्षीय धर्बेन्द्र शर्मा रहेका छन् ।

प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले बिल नभएको, तार बनाई ल्याएको ९४ तोला चाँदीसहित पक्राउ गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्