तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवाद्वारा सडक र बाढी प्रभावित क्षेत्रको अनुगमन

कञ्चनपुर । प्रधानमन्त्री शेर बहादुर देउवा आज फेरी कञ्चनपुरको महाकालीले कटान र ढुवान गरेको क्षेत्रको भीमदत्तनगरपालीका क्षेत्रको निरीक्षण गर्नुहुने भएको छ ।

महाकालीले कटान गरेको ६ लेनको कालोपत्रे सडक र त्यस भीमदत्तनगरपालीकाको बाढी प्रभावित क्षेत्र १२ ऐरी, ओदाली र १३ वडैपुर क्षेत्रमा अनुगमन गर्नुहुने जनाइएको छ ।यस अघि हिजो दोधाराचांदनी नगरपाली क्षेत्रको बाढी पीडितहरूसँग भेटघाट र अनुगमन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button