सञ्चार मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौँ । शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएको करिब ३ महिनापछि आज मन्त्रिपरिषद् बिस्तार भएको छ ।
मन्त्रिपरिषद्ले पूर्णतासँगै सञ्चार मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की नियुक्त हुनुभएको छ । कार्की यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री एवम् सरकारको प्रवक्ता हुनुहुन्थ्यो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका कार्कीले यसअघि अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालिसक्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्