न्यादी हाइड्रोपावरको आईपीओमा २३ लाख ५७ हजार १६६ जनाको आवेदन
काठमाडौँ । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा २३ लाख ५७ हजार १६६ जनाको आवेदन परेको छ ।
असोज १५ गतेदेखि सार्वजनिक निष्कासनमा आएको आईपीओमा मङ्गलवार साँझसम्म २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवेदन परेको हो । यो माग भन्दा १४ गुणा बढी आवेदन हो ।
कम्पनीले २२ लाख ५० हजार कित्ता २२ करोड ५० लाख रुपैयाँका लागि शुक्रवारदेखि आवेदन खुला गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्