तपाईँ सुन्दै हुनुहुन्छः

चाडपर्व लक्षित गरी धनकुटामा प्रहरीद्वारा पर्चा पम्प्लेट टाँस

धनकुटा । चाड पर्व लक्षित गरी धनकुटामा जिल्ला प्रहरी कार्यालय धनकुटाले  सचेतना मूलक पर्चा पम्प्लेट कार्यक्रम सञ्चालन गरेको छ । समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्तरगत चाँँडपर्वमा हुन सक्ने आपराधिक घटना न्यूनीकरणका लागि घरदैलो कार्यक्रम सञ्चालन गरेका हो ।
 जिल्लाका सातै स्थानीय तहका जिल्ला प्रहरी कार्यालय युनिटहरूबाट खटिएका प्रहरी टोलीले ७ सय ९८ वटा घरधुरीमा पर्चा पम्प्लेट टाँस गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button