‘संविधानको रक्षाका लागि माओवादी केन्द्र पहिलो बन्नुपर्छ’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश र संविधानको रक्षाका लागि माओवादी केन्द्र नै पहिलो पार्टी बनेर देशको नेतृत्व गर्नुपर्ने बताउनुभएको छ ।
माओवादी प्रदेश कमिटी सम्पर्क समितिद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले आगामी दिनमा माओवादी केन्द्र देशको पहिलो पार्टी बन्दै सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू बिच एकता हुने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्