तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य भएको छ ।

जेठ २१ गतेदेखि सुरु भएको अधिवेशन शुक्रवार राति १२ बजे देखि अन्त्य भएको हो । सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको पत्र पढेर अधिवेशन अन्त्य भएको जानकारी गराउनु भएको थियो ।

आठौँ अधिवेशनमा १० वटा विधेयक पारित गरेको भएको र चार विधेयक प्रमाणीकरण भएको छ ।  तीन विधेयक भने विचाराधीन अवस्थामा रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button