तपाईँ सुन्दै हुनुहुन्छः

प्रधान सेनापति र पाकिस्तानी कार्यवाहक राजदूतबीच भेटवार्ता

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा र पाकिस्तानका कार्यवाहक राजदूत His Excellency Mr. Adnan Javed Khan बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको विज्ञप्ति मार्फत जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button