तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ । 

राष्ट्रपतिसमक्ष संविधानको धारा २९४ बमोजिम अध्यक्ष दत्तले आर्थिक वर्ष २०७७/०७८ को मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button