तपाईँ सुन्दै हुनुहुन्छः

आज एकै दिन २ लाख बढीले कोरोनाविरुद्धको खोप लगाए

काठमाडौँ । आज देशभर २ लाख ८ हजार ९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

यो सँगै अहिलेसम्म पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ६२ लाख ५ हजार ७ सय ७० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै अहिलेसम्म एक मात्र खोप लगाउनेको सङ्ख्या ६९ लाख ६० हजार ८ सय २८ रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button