तपाईँ सुन्दै हुनुहुन्छः

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

सुनसरी । मोरङ सुन्दरहरैचा नगरपालिका ९ का ६३ वर्षीय डिल्ली दर्जीको रुखको हाँगाले लागेर मृत्यु भएको छ ।

आज बिहान ७ बजे सोही स्थानमा रहेको जनचेतना सामुदायिक वनमा शिरिसको रुखको हाँगा काट्ने क्रममा हाँगाले लागेर गम्भीर घाइते भएका दर्जीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । 

घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बेलबारीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button