तपाईँ सुन्दै हुनुहुन्छः

प्रा.बि स्तरीय वक्तृत्वकलाको आयोजना

बारा । नेशनल प्याबसन बाराले सिमरामा प्रा.बि स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । 

५७ औ बाल दिवसको अवसरमा नेशनल प्याब्सन बाराले प्रा.बि स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो । 

प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका बिद्याथी सहभागी थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button