तपाईँ सुन्दै हुनुहुन्छः

१२ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सुचीसहित)

काठमाडौँ । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको छ ।

आज गृहमन्त्री मन्त्रीस्तरीय निर्णय गर्दै १६ जना सहसचिवहरूको काज सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ । जसमा १२ जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मा दिइएको छ भने ४ जनालाई मन्त्रालयमा नै राखिएको छ ।

हेर्नुहोस् सरुवा तालिका सुची

प्रतिक्रिया राख्नुहोस्

Back to top button