तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारी र ब्राजिलका राजदूतबीच शिष्टाचार बिदाइ भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि ब्राजिलका राजदूत H.E. Mrs. Maria Teresa Mesquita Pessoa बीच राष्ट्रपति भवनमा शिष्टाचार बिदाइ भेट भएको छ । 

भेटका अवसरमा नेपाल र ब्राजिलबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button