तपाईँ सुन्दै हुनुहुन्छः

एमाले संसदीय दलको बैठक आज

file photo

काठमाडौं । नेकपा एमाले संसदीय दलको पहिलो बैठक अहिले केही बेरमा सुरु हुदैछ ।

संसद भवनमा हुने बैठकमा अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आजबाट सुरु हुने संसद बैठकमा कसरी प्रष्तुत हुने भनेर साँसदहरुलाई प्रशिक्षण दिनुहुनेछ ।

संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार प्रमुख प्रतिपक्षको रुपमा नयाँ ढंगले प्रष्तुत हुने गरी आजको बैठकले रणनीति पनि तय गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button