तपाईँ सुन्दै हुनुहुन्छः

तानसेनमा घरले च्यापेर बालिकाको मृत्यु

पाल्पा । पाल्पाको तानसेन नगरपालिका ५ कैलाशनगरमा घरले च्यापेर एक जना बालिकाको मृत्यु भएको छ ।

 शनिबार राती करिब साढे २ बजे आफ्नै कच्ची घरमा सुतिरहेको बेला घर भत्किदा १० वर्षीय नैना दर्जी घरले पुरिएर घाइते भएकी थिइन् ।

 घाइते भएकी दर्जीलाई उपचारको लागी युनाईटेड मिसन अस्पताल लगिएको थियो । दर्जीको  उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button