तपाईँ सुन्दै हुनुहुन्छः

भरुवा बन्दुक सहित युवक पक्राउ

जाजरकोट। जाजरकोट प्रहरीले अवैध भरुवा बन्दुक सहित एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले नलगाड नगरपालिका ८, कुसेनीका ३३ वर्षीय वीर बहादुर पुनलाई १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक मधु कुमार थापाले बताउनुभयो । पुनलाई हतियार खरखजना सम्बन्धी मुद्दा चलाइने थापाको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button