तपाईँ सुन्दै हुनुहुन्छः

दिउँसो तीन बजेसम्मका लागि सर्‍यो एमाले स्थायी कमिटी बैठक

file photo

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक सरेको छ ।

आज बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button