तपाईँ सुन्दै हुनुहुन्छः

अझै केही दिन मनसुन सक्रिय हुने

काठमाडौँ । अझै केही दिन मनसुन सक्रिय हुने भएको छ । 


बङ्गालको खाडीबाट आएको जल वाष्पयुक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । 


उहाँका अनुसार आगामी तीन दिन देशभर आंशिकदेखि  सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button