तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश प्रमुख प्रसाई पदमुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेश प्रमुख बिष्णु प्रसाईलाई पदमुक्त गर्नु भएको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद बैठकलको सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम बागमती प्रदेशका प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईलाई पदमुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button