तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी गर्नु भएको छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति भण्डारीसमक्ष अध्यादेश जारी गर्नको लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button