तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभाको बैठक आज, यस्ता छन् कार्य सूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ ।

दिउँसो १ बजे बस्ने बैठकमा ‘रेल्वे विधेयक, २०७६’ र ‘प्रत्यायन विधेयक, २०७६ प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button