तपाईँ सुन्दै हुनुहुन्छः

पवनद्वीप बन्नुभयो १२ औं इण्डियन आइडल

काठमाडौ। भारतीय रियालीटी सो इण्डियन आइडलको १२ औं संस्करणमा पवनद्वीप राजनले आइडलेको ट्रफी हात पार्नु भएको छ । आइतबार दिउँसो १२ बजेबाट शुरु भएको सो प्रतियोगिताको ग्रयाण्ड फिनाली मध्यरातसम्म चलेको थियो ।


भारतको उत्तराखण्डका पवनदीपले २५ लाख नगद र कार पाउनु हुने छ । सो प्रतियोगीतामा अरुनिता कान्जिला दोस्रो र सायल काम्लेले तेस्रो रनर अपको उपाधी हासिल गर्न सफल हुनु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button