तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय कार्य समिति बैठक आज दिउँसो २ बजे सभापति शेर बहादुुर देउवाको निजी निवास बुुढानिलकण्ठमा पुुनः बस्ने भएको छ ।

आजको बैठकमा केन्द्रिय सदस्यको धारणा पछि, बैठकले महाधिवेशनका नयाँ मिति तय गर्ने काँग्रेशसका मुुख्य सचिव कृृष्ण प्रसाद पौडेलले जानकारी दिनुुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button