तपाईँ सुन्दै हुनुहुन्छः

पोखरीमा डुबेर एक किशोरको मृत्यु

सप्तरी । सप्तरीमा पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बोदे बरसाइन नगरपालिका २ का १८ वर्षीय इन्द्र नारायण चौधरी रहेका छन् ।

बिहीबार साँझ पोखरीमा नुहाउन गएको बेला उनको डुबेर मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button