घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुनको मूल्यमा बुधबार ४ सयले घटेर ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ३५० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार १९० रुपैयाँमा कारोबार भैरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्