प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाबीच आज सङ्घीय संसद् भवन नयाँबानेश्वस्थित सभामुखको कार्यकक्षमा भेटवार्ता भएको छ ।
भेटमा सदनलाई प्रभावकारी बनाउने, विधेयकहरूलाई अघि बढाउने लगायतका विषयमा छलफल भएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्