तपाईँ सुन्दै हुनुहुन्छः

तस्बिरमा हेर्नुहोस् हेलम्बु क्षेत्रमा बाढीले निम्त्याएको विनाश

मेलम्ची। निरन्तरको बाढीले हेलम्बु क्षेत्रमा ब्यापक क्षति पुर्‍याएको छ ।

बाढीले हालसम्म ६७ घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुम लगागत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा १२ घर टहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button