तपाईँ सुन्दै हुनुहुन्छः

बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

 कञ्चनपुर । कञ्चनपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ  ।जिल्लाको भीमदत्त नगरपालिका –२ स्थित जङ्गलमा सडेको अवस्थामा पहिचान नखुलेको शव फेला परेको प्रहरीले बताएको छ ।

स्थानीयले जङ्गलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको र सनाखत गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button