तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवाद्वारा दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

प्रधानमन्त्री देउवा आज दिउसो ललितपुरको खुमलटारस्थित पूर्वप्रधानमन्त्री दाहालको निवासमा पुगी उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको टुइ्ट मार्फत जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button