तपाईँ सुन्दै हुनुहुन्छः

देशभर १ हजार ८ सय १ जनामा कोरोना संक्रमण

file photo

काठमाडौँ । आज देशभर १ हजार ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 


९ हजार ६ सय २८ नमुनाको पीसिआर तथा एन्टीजेन परिक्षण गर्दा १ हजार ८ सय १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 


आज सङ्क्रमणबाट १ हजार ६ सय ६७ जना निको भएका छन् । नेपालमा हालसम्म ६ लाख ३२ हजार ७४ संक्रमित निको भइसकेका स्वास्थ्य तथा जनसङ्ख्या जनाएको छ । 


सङ्क्रमणका कारण आज थप २३ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ हजार ५ सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button