खोलाले बगाउँदा महिलाको मृत्यु
काभ्रे।जिल्लाको बेथानचोक गाउँपालिका वडा नंं.१ रतौनखोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।
आइतबार साँझ खोला तर्ने क्रममा बेथानचोक गाउँपालिका वडा नं १ बस्ने५० वर्षिय पुतली मायाँ लोप्चनको खोलाले बगाउँदा मृत्यु भएको हो ।तामाङको शव खोलामा देखिए पछि स्थानीय बासीहरूले प्रहरीको सहकार्यमा लोप्चनको शव खोलाबाट निकालिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
उक्त स्थलबाट खोपासी –च्याम्राङबेसी– मिल्चे सडक भए पनि वर्षाको समयमा खोलको कारण जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेका छन् स्थानीय बताउ छन् ।








प्रतिक्रिया राख्नुहोस्