तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोराना संक्रमणबाट थप एक जनाको मृत्यु

नेपालगञ्ज। बाँकेमा कोराना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत बारबर्दिया नगरपालिका वडा नम्बर ४ बर्दियाकी ६० बर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।

यो सँगै बाँकेमा उपचारका लागि गएका बाहिरी जिल्लाका ३ सय ६६ जना र बाँकेका ३ सय ११ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button